New Deuda Song Raibar Laija Endra | Purnakala BC /Prakash Jethara | FT Ramesh Bijuli /Jharana Bohara

preview_player
Показать описание
New Deuda Song Raibar Laija Endra | Purnakala BC /Prakash Jethara | FT Ramesh Bijuli /Jharana Bohara
➤ Song : Raibar Laija Endra

➤ Vocal : Purnakala BC / Prakash Jethara

➤ Lyrics : Pream Malla

➤ Music : Prakash Jethara

➤ Arrange : Binod Bajureli

➤ Studio : Mala Shree

🎬🎞

➤ Artist : Ramesh Bijuli Bc / Jharana Bohara

➤ Director : Ramesh Bijuli Bc

➤Cameraman : Amrit upadhayaya

➤ Editing : Shanakar Saud

➤ Color / Poster : Ganesh saud

➤ Post Production : Zoom Production 9840910654

Subscribe YouTube channel

नमस्ते ,
धन्यबाद


यस च्यानल म रहेका गित संगीत तथा भिडीयो हरु कपी Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुनी बामोजिम कडा भन्दा कडा कारबाही गरिने छ
Рекомендации по теме
Комментарии
Автор

राम्रो गर्ने कोसिस गरेको छु तर पनी कमी कम्जोरी हुन सक्छ पुरा भिडियो हेरेर राम्रो लागे माया गरीदिनु होला धन्यवाद

rameshbijulibc
Автор

संपूर्ण टीम लाई धेरै धेरै बधाई छ मिठो आवाज, , सून्दर शब्द मेरो प्यारो भाई प्रेम बहादुर मल्ल को भाई आगामी दिन मा सफता, सून्दर शब्द को लागी हार्दिक बधाई तथा शूमकामना

lokbahadur
Автор

हुन त म पछिमेली गीत सुन्ने मान्छे हू अनि लोक गीत को म किरा नाई हो तर अहिले यो देउडा गित खासै बुझ्दैन न बुझे पनि यत्ति राम्रो लाग्छ कि सुन्दा साउँदै यत्ति आनंद आउँछ waw धेरै राम्रो छ अझै यस्तै यस्तै गीत सुन्न पाइयोस् अझै अगाडि बढेको देख्न पाइयोस्🎉🎉🎉🎉🎉

SamikxyaThapa-vdly
Автор

ल मन नै छुने देउकाडा गित❤❤❤ ल बधाई छ सबै लाई

jhakendramalla
Автор

आहा कति राम्रो गीत भिडियो
हार्दिक बधाई छ सम्पूर्ण टि टिमलाई
❤❤❤❤❤❤❤❤❤❤❤❤

sundardahakalikamusic
Автор

कति मिठो गित हो
आफनै रिति आफ्नै थिती
बचाउ सस्कृती ❤❤❤

deependrabist
Автор

मार्मिक शब्द अतिराम्रो भिडियो हार्दिक बधाई छ सम्पुर्ण टिमलाई 🎉🎉

SagarBk-euyu
Автор

आहा यति राम्रो गीत शुदुर पश्चिमेली भाषाको संरक्षण अरू गीतलाई चुनौती दिँने खालको उत्कृष्ट मार्मिक गीत सार्है मन पर्यो। रमेश बिजुली ज्यू र झरना बैनिको दमदार अभिनय रहेको छ। ब्याङलोरमा भेटघाट भयो सहकार्य गर्न पाईएन यस्तै गीत बनाउन मन छ।

सगरमाथासास्कृतिककलाघर
Автор

सो नाई सोङ बधाई छ प्रकाशि बधाई छ एकदमै राम्रो।

kamalkbc
Автор

Wowow damii dami deuda Hamro sudur ko san Ramesh bijuli bc dai ko direction Ani aaveneya tai mathi yati metho deuda Yaikdamaii Ramro lagyo ❤️❤️❤️🙏🙏🙏

IshorOjha-jq
Автор

बिगत ४/५ महिना को प्रतीक्षा पछि एउटा उत्कृष्ट देउडा गीत संगै उत्कृष्ट अभिनय र तेस्तै मन भित्र को भाब बुझ्ने शब्दमा
एकदमै राम्रो देउडा गीत❤❤❤❤

rajkumar_
Автор

आहा अति नै मिठो गीत आहा सफलता को अगृम शुभकामना छ सम्पुर्ण तिम लाइ❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹

LalbahadurjoraChhetri-mceq
Автор

बधाई तथा सफलताको सुभकामना अलि टिम लाइ धेरै राम्रो छ अडियो भन्दा उत्कृष्ट उतिकै राम्रो भिडियो ❤❤

shreebetalmusic
Автор

Ramesh sir ko yo direction ra abhinaya wow ati nai ramro safalata ko shubhakamana ❤

musicdhamakanepal
Автор

wow यक दम राम्रो छ गीत अजइ मिहिनेत गर्दै अगाडि बढनु सुभकम्ना छ दाइ 🎉🎉🎉

netrasinghnagaree-ghcw
Автор

राम्रो छ आगामि दिनमा पनि यस्तै गित सुनपाउ बधाई छ 🎉🎉

jungthapa
Автор

सारै राम्रो छ हार्दिक बधाई सबैलाई ❤❤

haribsaud
Автор

धन्यवाद 🙏 धेरै राम्रो लागिरीछ अझै आगामि दिन हरुमा यस्ता यस्तै देऊडा गितहरु हेर्न पाऊ हस्

karankumar
Автор

सार्है राम्रो शब्द संगीत र अभिनय पनि ❤❤❤

himrajkhadka
Автор

सबै ले यो हाम्रो गित लाई माया गरि दिनु होला हजुर

Premmallm
welcome to shbcf.ru