Na Chhoyerai Joban Katiyo/Sagar Ale/Sunita Thegim Ft Paul Shah/Anjana Pun Magar New Kauda Song 2081

preview_player
Показать описание
#sagarale #paulshah #sunitathegim #Newkaudasong #anjanapunmagar

Audio Credits:

Track - Na Choyerai Joban Katiyo
Artist - Sagar Ale & @SunitaThegim
Lyrics - Chandra Jyoti Ale
Compose - Sagar Ale
Arrange/Mix/Master - @ManojThapaMagar
Studio - M Music

Video Credits:

Starring - Paul Shah & Anjana Pun Magar
Indebted to actress- Pratima ale
Choreography/Direction - Mausam Himali
Art Direction - Jata Shankar Gosai
Makeup - Sanju Dhakal & Sanju Ghising
Cinematographer - ‪Nabraj Uprety
Di Colorist/Visual Edit - ‪Manoj Karki
Costume - ‪Valentino The Boutique
Production - Amit Kumar Chand
Group Manager - Nathuni Jaiswal
Post Production - Luminous Postworks

Special thanks : Ale Family

DON'T FORGET TO LIKE, SHARE, COMMET AND SUBSCRIBE. HIT THE BELL ICON FOR MY LATEST VIDEOS.
Рекомендации по теме
Комментарии
Автор

हरेक भासाको गित भिडियो मा अनुहार पनि ठ्याक्कै सुट हुनि के पलको कति मिलेको हो अनुहार पनि अचम्म लाग्छ हो सारेइ राम्रो मान्छे पल भाइ 🎉🎉🎉🎉

kamalpoudel
Автор

गज्जब लाग्यो❤❤
यस्तो पो गित हुन पर्यो
Videos झनै बब्बाल
King को dance को कुरै नगरम❤❤😮

lalitshahi
Автор

यस्तो खत्रा नाच्दिन्छौ र त दुस्मन हरु मर्छन पानि खान नपाऐर दुस्मन जल्दै गर्छन कतै पनि नडगमगाउनु रियल हिरो पल शाह सुभकामना ल🎉🎉🎉🎉🎉

Rameshkhadayat-gk
Автор

मगर भेष भुषा मा सजिएको गायक सागर आले गउनु भएको यति राम्रो गीतमा पल शाह कति राम्रो सुहाएको, धेरै शुभ-कामना ब्यक्त गर्दछु।

aavashupretiofficially
Автор

संपूर्ण टिमलाई सफलता को शुभकामना छ
King is Paul shah ❤🎉

Laxmanjal
Автор

अति अति राम्रो छ गाना अनि पल जि र अनजाना नानुको जोडी मता पल जि र अनजाना नानुको बिवाह होस❤❤❤🎉🎉🎉🎉 जोडी सारै मिलेको छ

BiNODTHAPAMAGAR-jr
Автор

paul da ❤ ko kauda geet aayax 🎉😻king shaha fan jati yata hajir hum ta❤❤❤❤❤❤

birendra
Автор

अरे वा अति राम्रो गित अनि हाम्रो king को अति राम्रो उत्कृष्ट अभिनय र दान्स रहेको छ : जुन सुकै बिधाको को गित मा पोनि उतिकै : न्याय दिन सक्ने यक मात्रै नाम हो तेयो पल साहा : सम्पुर्ण तिम लाई सफलता को शुभकामना ❤

Purna-emrq
Автор

धेरै खुशी लाग्यो आइडल सागर ± ❤पल शाह लाई देख्न पाउदा 🎉🎉🎉❤❤❤❤❤👏👏👏👏👏👏👏👏

MalatiThapa-ty
Автор

नेपाली म्युजिक industry Paul बिना अधुरो र अपुरो नै हुन्छ Dieheart fan 🙏🙏💕💕

ManPeaceFyuba
Автор

सारै मिठो हौ झन पल भयपछीत बवाल भैहोनी❤🎉

मैलेनचिनेकाेमान्छेतिमी
Автор

आहा साह्रै मिठास प्रतिभालाई सम्मान छ सम्पूर्ण टिमलाई ❤❤❤❤

aleram
Автор

हाम्रो मगर सास्कृतिको गितमा पल भाइ को अभिनय धेरै राम्रो लाग्यो।

Godbroo
Автор

यो गित म त मेरो सारै मन पर्ने मान्छे हरु देखे सागर आले अनि पल शाहा जि सफलताको धेरै धेरै शुभकामना ❤❤❤❤

BheemMogar
Автор

अति सुन्दर चुडका गीत अति धेरै मन पर्यो पल जि को धेरै सुमधुर नृत्य अनि सागर सोल्टी को मनमहोक स्वर धेरै राम्रो लाग्यो गाउघर को याद आयो ।

keshargurung
Автор

प्रिय भाइ पल शाह र संपूर्ण टिमलाई सफलता को शुभकामना

arnaudsepi-qhec
Автор

Wow दामी all ❤ nd congratulations to you all entire team special Paul Raja & Ms.Anjana ❤❤

Mohanuradvisor
Автор

अति राम्रो छ पल जि र अनजाना नानिको जोडी couple joodi❤❤❤❤❤❤❤❤❤❤

BiNODTHAPAMAGAR-jr
Автор

आहा ❤❤ क्या मिठो गीत "नछोएरै जोबन काटियो" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।

romancenepal
Автор

वाउ सारै राम्रो लाग्यो बधाई छ पल लगायत सम्पूर्ण टिम लाई मेरो फेब्रेरेट हिरो पल भाई ❤❤❤❤❤

Ninjawarrior