Om Bikram Bista - Ma Mauntama Aljhi Raheko (Full lyrics in description)

preview_player
Показать описание
रचनाः अल्वर्ट सुव्वा
संगीतः रवर्ट सुव्वा
स्वरः ओम विक्रम विष्ट

म मौनतामा अल्झी रहेको एउटा जीवन
म मौनतामा अल्झी रहेको एउटा जीवन
कहाँ जाने कसलाई सोध्ने कसलाई खोज्ने
कहाँ जाने कसलाई सोध्ने कसलाई खोज्ने
म मौनतामा अल्झी रहेको एउटा जीवन

यसरी नै सारा जीवन
अन्धकारमा बित्ने हो कि
यसरी नै सारा जीवन
अन्धकारमा बित्ने हो कि
माया माया भन्दा भन्दै
जिन्दगी नै मेरो बित्ने हो कि
म आसैआसमा अल्झी रहेको एउटा जीवन
म मौनतामा अल्झी रहेको एउटा जीवन

यसरी नै सारा व्यथा
शून्यतामा भुल्ने हो कि
यसरी नै सारा व्यथा
शून्यतामा भुल्ने हो कि
माया माया भन्दा भन्दै
योवन मेरो यहाँ वित्ने हो कि
म प्रतिक्षामा अल्झी रहेको एउटा जीवन
म मौनतामा अल्झी रहेको एउटा जीवन
कहाँ जाने कसलाई सोध्ने कसलाई खोज्ने
कहाँ जाने कसलाई सोध्ने कसलाई खोज्ने
म मौनतामा अल्झी रहेको एउटा जीवन
Рекомендации по теме