paras shah

preview_player
Показать описание

Рекомендации по теме
Комментарии
Автор

यस्तो गीत न हाली दिनु होला यो गीत देश को लडाकु को लागि मात्र सुहाउँछ 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

roshanmajhi
Автор

Congratulations to this new born baby. Who knows he might be the king in future.

terrythapa
Автор

जब सम्मा पारस मोर्दाइना देसमा नाटक द्देखई रहन्छ हतियारा हरु हो बाबु छोरा

jangbosherpa
Автор

यो गीत देश भक्ति लाई सुहाउँछ गजेडी लाई होइन।

Anish_Dewan
Автор

मान्छेको छोरोलाइ बिना जागिर तलब भन्त्ता इन्जोय छ जनता सरह भन्छन खोइत कति दुख गर्नु पर्छ जीवन जीवन जउन जनताको छोराले

SmialSmagar
Автор

हो यो गित बिदेशी संग लड्ने हरुलाई मात्र सुहाउछ आफ्नो जनता हरु संग लड्ने लाई सुहाउँदैन ।
जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵

deomanlimbu
Автор

एउटा बाइक लियो बजार बजार कुदो त्यो पनि झ्यापको तालमा येस्ता नि राजकुमार रे ।

lifeisprecious
Автор

Very fast come back the king 🤗 i am ver happy😘

TgrPlayrz
Автор

नेपालकाे राजाहुने सर्वगुंण सम्पन्न पारस सरकार, नरमलाइ नरम, गरमलाइ गरम, जस्तालाइ तेस्तै जवाब दिनसक्ने हिम्मतिलाे नृपालकाे युवराज धीराज पारस सरकारकाे जैजैजैहाेस,

manbahadurkc
Автор

गैंडाकोटमा जन्मेको गैडाको बाउ गुन्डा🤣🤣🤣😂😂

sukmantamang
Автор

गाजाबादिहरु तिमिहरुको युवाराज यस्तलाइ राजा

Suryaman-umw
Автор

सरकार आफ्नो ख्याल गरि बक्सियोस !! गिदि र लिदि एक ठाउमा होला एक दिन!!

bishwoghising
Автор

नेताले कम्बोडिया किनिसके पारास ले यहि बाइक मा जिन्दगि बिताइदिए,

MeroNepaliMusic
Автор

कुन ठाउँमा नोकरी गरेर किनेको होला गाउँका जनताहरू कुना कुनामा खान नपाएर बसेका छन्। राजाका छोराका मोज मस्ति ल हेर्नुस्

kabirajSunar-mv
Автор

paras sir be carefulll you are future kung of nepalw❤️

punamshrish
Автор

बाउले राज परिवार घरानाको मौका छोपी मूर्ति हरु चोरेर बेचेको धन ले किनेको हो नत्र कहाँ बाट बिना मिहेनत यस्तो आयो

nayajunidosrojanma
Автор

yesto lagu padartha kt haru sanga moj garera duniya lai dekhayera hidney poni Raja re😂😁😆😅😄kasari

ranjitatamang
Автор

Je jasto vayeni paras Shah hamro king ho aru neta chor haru Vanda dherai ramro xa afnai para ma hidne ani people lai respect garxa

beena_
Автор

हाम्रो राजा हाम्रो देश पेआण भन्दा प्यरो छ😂😂😂

gopallawati
Автор

17 हजार मार्ने लाई पुजा गरिन्छ । मलाई चाहिदैन राजा भन्नेलाई के गरिन्छ । हृदय बिरबिक्रम अब को राजा 🇳🇵

keshmusic