New Maruni Song Murchung Ra Binayo By Gyanu Rai & Pramila Rai. HD

preview_player
Показать описание
New Nepali Maruni Song Video 2067/3/13 (Murchunga Ra Binayo) By Gyanu Rai & Pramila Rai.

Song- Murchunga Ra Binayo
Lyrics- Gyanu Rai
Music- Nikesh Rai
Vocal- Gyanu Rai/Pramila Rai
Arrange&mixing- Raju Karki
Studio- King
Video- Anip Shrestha

using of this video on other channels and soical sites without prior permisson will be strictly prohibited (embedding on website is allowed.

#ChautariOnline #Gyanu_Pramila_Rai
Рекомендации по теме
Комментарии
Автор

आफ्नो भबिस्य, , गीत, संगीतमा खोज्दै गर्दा विभिन्न यस्तै खल्को गीत, संगीतमा निरन्तर छु। फेरि पनि तपाईहरुको माझ एउटा मारुनी गीत लिएर आएका छौ लाग्छ यहाँहरुले मन पराई दिनु हुनेछ। बिशेश धन्यवाद Gyanu, Pramila.😍😍😍 भोलिका दिनहरुमा पनि यस्तै कामहरु धेरै भन्दा धेरै गर्न पाउ, , जय गीत, जय संगीत!!

nikeshraiofficial
Автор

आह! सारै मन छुयो, , मारुनी गीतले निकै पछि यस्तो खल्को भाका सुन्न पाइयो। भोलिको दिनहरु यस्तो गीत लिएर आउनु होला शुभकामना छ सम्पुर्ण गायिका, संगीतकार, , सिर्जनाकारहरुमा😍😍😍😍🙏🙏

shivakodarsan
Автор

हाम्रो पुर्वेली मारुनी भाका, , मौलिक, अनि सारै मिठो लोक लयमा सिर्जना गर्नु भएछ! निकेश सोल्टी ज्युलाई स्याबास! अनि, गायिका नानी दुईजनले राम्रो गाउनु भएको छ। तपाईहरु सबैजनालाई शुभकामना, , ,

jeetenrai
Автор

धेरै मिठो हाम्रो पुर्वेलि मारुनि भाका गित बधाई यति मिठो सिर्जना गर्नुहुने सबै टिमलाई।

gurungtwinbrothers
Автор

मौलिक लोक सिर्जना हो यसलाइ भनिन्छ 😍😍जहाँ सुन्दा किराँत हरुको मौलिक लोकबाजा, सस्कृती हरु प्रतिको माया को सुवास मन भित्र पसेको हुन्छ 😍😍😍😍😍😍बधाइ छ सबै जनालाइ ...

badalraiudayapur
Автор

ओहो सारैनै मीठो सारै मन छुयो मेरो मारुनी गित अत्ति राम्रो गाउनु भएको छ बहिनी हरुले बधाई छ

aayamurai
Автор

एउटा अर्को इटा थपियो मारुनी गीतमा, साच्चिकै हरेक पक्ष समेटिएको शब्दमा, लय आवाजको त कमि नै छैन, हार्दिक हार्दिक बधाई तथा शुभकामना ।

dirgakoyee
Автор

Sarai methi compose ani sabda haru ani akdamai mitho voice bahini haruko ajhai pragati gardai janu bahini harulai dherai dherai suvakamana xa mero

suselionline
Автор

Wow kasto ramro song ND voice purbeli geet Mero best geet ho😍❤️

Sunikoinch
Автор

मन छोयो एकदमै राम्रो छ ।
सान्दर्भिक ।

इन्टरट्रेडमेन्ट
Автор

SO LOVELY and INSPIRATIONAL SONG ...TOUCHED MY HEART AND MIND....CONGRATULATIONS TO ENTIRE TEAM ....ALL THE BEST AHEAD....rajan thapa, Kathmandu

rajanthapa
Автор

आहा कति राम्रो मारुनि गित मनै रमाउने🕊️

niramalsubba
Автор

मलाइ यस्तै यस्तै पुर्बेलीगिथरु कत्ती मन पर्छ तर यहाँ सङित को कपि भयो भनेर बेक्कर को धामी झाक्री बन्छ्न नचाहिन्दा हरु

anilkoyeerai
Автор

धेरै नै मीठो गित शब्द संगित झनै मीठो बधाई छ सबै टिम लाई

rokemirai
Автор

🇳🇵🇳🇵wow सारै राम्रो स्वर दुबै चेलिहरुको & सबै युनितलाई धन्याबाद छ 👌👌👌👌🇳🇵🇳🇵

udimrai
Автор

wow get pani dammyy gaika haru jhanai malai man po paro houu lakhe. duijanaii.

kiranrai
Автор

👏👏👏 मारुनी गीत सारै राम्रो लाग्यौ, ,
संगीत निकेश राईको रहेछ! मलाई पहिले नै थाहा थियो निक्कै गीत, संगीत नजिक बाट बुझेको ब्यक्ति हो भनेर, गायिका बहिनीहरु ले सारै मिठो गाउनु भएको छ! शब्द गायिका बहिनीको रहेछ सारै टिपिकाल छ! तपाई सबैलाई हार्दिक शुभकामना छ मेरो

anipshrestha
Автор

wow superb best of luck all team members .

premhangdewanofficeial
Автор

Wow sarai mitho maruni songs badhai x gyanu kulung is pramila

ramkumarkulung
Автор

Wow..Dherai dherai dherai ramro layo song

archanamagar
welcome to shbcf.ru