Blind Date || S3 || EPISODE 16

preview_player
Показать описание
Blind Date || S3 || Episode 16

Welcome to Blind Date S3 ! Here you'll find your favorite bachelor in paradise moments from all cities/town of Nepal... Blind date is here to share the favorite & memorable moments from its episodes....

Cast
Ridam (Hancy)
Diplove Amatya
Muskan Sunar
Shruti Giri
Swecha Dhakal
Meena Lama
Guru Dahal
Dr. Sandeep Shah
Jyoti Tamang
Ram Chandra KC

Video Production
Superhit Cinema Nepal

Camera / Edit
Superhit Cinema Nepal

Production Manager
Superhit Cinema Nepal

Sound
Aakas Tamang

Kitchen
Diwash Pokhrel

Lights
Akash Adhikari
Diwash Dahal
Anmol kc

Transportation
Puspa Raj Khadka

Media partner
Thuglife Nepal

Producer
Superhit Cinema Nepal

Concept
Roshan Dahal

Director
Roshan Dahal

A Superhit Cinema Nepal Production
For Business Purpose : 9823648972

Re-uploading the video from any other channel is strictly prohibited. If found doing so , will be forced to take a legal action against such deeds.
We have no concern regarding embedding videos on many other sites. Keep loving, Keep supporting.
Рекомендации по теме
Комментарии
Автор

मलाई जस्तै jhau लागी लागि हेर्ने कोको हुनुन्छ 🥴🥱

CrazyBindu_
Автор

रोशन दाई हेन्सी को सिक्री फिर्ता हुनु परो हेन्सि को फ्यान फलो बढ्दै छन्

Prembhujel
Автор

त्यही सिक्री बारेर खान लागि मान्छेहरू आएको राम राम राम राम 😂😂😂😂😂😂

sandhyabudha
Автор

पहिलाको blind Date गोल्डी देबेन्द्र हुँदा सिलु रोजिन हुँदा पहिलाको सबै राम्रो थियो आजभोलि को blind Date सबै बेकार को टपरे काम छैन 😂😊😂😊

kajipariyar
Автор

यति वेजत भएर पनि सुन नदिने लाजको पोका।

Mrrshah
Автор

श्रीमान श्रीमतीको divorce हुँदा त सम्पति हक दाबी गर्न मिल्छ भने त्यो लब गरेको date गरेको भरमा अर्काको सामान, सम्पत्ति लिनु गैर कानुनि हो ! त्यसैले त्यो सिक्री फिर्ता लिन ह्यान्सिले कानुनी प्रक्रियामा जानू नै उचित हुन्छ ।

upretishibaram
Автор

जहिले यिनिहरुको मात्रै दिन्छ त डा: सन्दीप र मीना को अर्को डेट हेर्न चाहाने हरु को को हुनुहुन्छ???

padamlama
Автор

किन रोइस मङ्गले आफ्नै डङ्गले भने जस्तै हेन्सीको बेजोग रमाइलो भएको छ... निकै पैसा र सुनको घमण्ड गरिरा थिस त.. अब तलाई सिक्री चाहियो😅😅😅😂

Prashantbohara
Автор

हेन्सीले सिक्री नदिनु पर्ने दि हाल्यो र मुस्कान र हेन्सिको रिलेसन अगाडि बड्नु सक्दैन भने मुस्कानले इमानदार पुर्बक सिक्री फिर्ता गरि देउ किनकी यहाँ फ्रीमा सास त फेर्न पाईन्दैन तिमी भने 5/5 तोलाको सिक्री पचाउन खोज्छौ अचम्म

chemzongsanu
Автор

लाज पचेका आइमाईहरू छि छि
सम्बन्ध नै नभएपछि के खाना लगाई राखेको खुरुक्क दिनु नी

lokendrabhandari
Автор

तर जति सुकै जे भएनि कानुनि रुपमा जानि हो भनि यिनिहरु केटिलाइ केस चाइ‌ लाग्छ है

MamataMamatashrestha-jk
Автор

मुस्कान दिदिको (MASTER MIND) कडा लाग्यो जे होश औकात देखाउने रैछन 😮😂😂😂😂

madanthapa
Автор

यदि हामी जस्तो बेरोजगारीहरुले कमेन्ट गरेनौ भने पनि यो show चल्दैन तेसैले यो show मार्फत blind date को सरलाई एति भन्छु मलाई तलबको व्यवस्था गरिदिनु होला किनकी म रेगुलर viewer हो

chemzongsanu
Автор

देबेन्द्रले पनि मिना लाई इस्कुटर गिफ्ट दिएको थियो र लास्ट मा मिना सङ्ग फिर्ता माग्यो र मिनाले फिर्ता पनि गर्यो हेर यो मुस्कान ⛓

prakashbaral
Автор

खत्तम लाग्यो हौ आजत सबै कमिनी हरु रहिछन

basnetnarayan
Автор

अब के होला त यो blind date हालत 😅 सुनको भाउ बडेर होलाकी यस्तो हानथाप भाको plz director sar हामीलाई सो हेर्न ।मजा आएन्।😂😂😂यिनिहरूको सिक्री खोसेर राख्नु पर्यो।🤣

sonyraikirati
Автор

यतिसम्मन इजोत फाली फाली यस्तो मुझी कसैको सिक्री लाइँदैन मुस्कान ले जे भएनी अर्काको सामान देकै राम्रो हो

Limbuni-qj
Автор

जहिले यो नमुना हरुको मात्र date नराख्नु न हो director sir मिना र डाक्टर सन्दिप को डेटिङ राख्नु पर्यो ❤❤❤

beenduchetrii
Автор

यो घास मुस्कान आइमाइलाइ डाक्टर सङ नबसाउ है अब सुहाउदैन यस्लाइ डाक्टर सङ बस्न डेटमा यस्तै केटा हेन्सी फेन्सी डिप्लब सङ को मात्र यस्को इस्तर हो पाच तोला आईमाई 👺👺

devwagle
Автор

सुन पचाउने भएकोले यस्को जातनै मुस्कान सुनार हरेको हो .. जातको बेइज्जत जरि यार ❤

DattaRokaya