filmov
tv
'Want from me' Nepali rap song|OMIhop| Prod.JpBeatz
Показать описание
#newsong #nepalirap
Song Name: Want from me
Music produce by: JpBeatz
Written by :OMIhop
Lyrics:
जब पर्खेर बस्दथे मैले तिमिलाइ नै हेरि
यो दिलमा तिम्रै तस्बिर केरि
सपना थियो बनाउने तिमिलाइ मेरि
एक्कासि चल्यो हाम्रो सम्बन्धमा आधिभेरी
टाढा भएउ तिमी खै किन
अन्योलमा परेम एक छिन
गाह्रो भयो काट्न केही रात र दिन
बिस्तारै सबै ठिक हुँदै गयो
ती सबै घाउहरु पनि बिस्तारै विलिन भयो
अब चाहान्न म फेरि त्यहि अतितमा फर्किन
लागिको घाउ मा सक्दिन म नुन चुक छर्किन
फुटेको सिसा जति जोड्न खोजे पनि थाल्छ फेरि चर्किन
बनाउन खोज्दैछौ फेरि तिमिले नै भत्काको घर किन
टाढिन रुचाउनेलाई फेरि नजिक हुने रहर किन
मानु त मानु म कसरी फेरि तिम्रो भर किन ?
नगर केहिपनी आस अब
रहेन केहिपनी खास अब
सक्दिन म बन्न तिम्रो दास अब
भयो सबै सम्बन्धको नास अब
गर्न चाहान्न म बेकारको तर्क
आउदिन म अब तिमी नपर्ख
चाहान खोज्दै छौ म बाट फेरि के ?
भावनाहरु ती सबै फेरि ए
तिम्रो मुस्कान क्रोधमा बद्लियो
तिम्रो माया धन सम्पतिको श्रोतमा बद्लियो
तिम्रो सुन्दर्ता हरेक दिनको लिपपोतमा बद्लियो
तिमी सङ बिताएकापल चोटमा बद्लियो
अब हुन्न त्यही गल्ती कहिल्यै पुनः
सक्दैन म झार्न त्यो आकाशको जुन
आफ्नै लयमा चल्दै छ जिन्दगीको धुन
भुल थियो तिम्रो झुटो मुस्कान लाई माया ठानि ती हातहरु छुन
I don't have any expectation
I made mistake and learn new lesson
I don't feel hesitation
To Talk about truth
That's why you see so rude
you and I now we have different route whatever happened happened for the good
लाग तिमी आफ्नै बाटो अब म पर्दैन त्यो जालमा
म खुसी छु एक्लै आज छोडिदेउ मलाइ मेरै हालमा
सिकि सके मैले जिन्दगी बाच्न
आसु लुकाइ हास्न
जिन्दगीको सुर ताल सङै नाच्न
आफ्नै आत्मा सङ सम्बन्ध गासन
तिमिले जस्तो देख्यौं मलाइ पहिले
त्यो भन्दा धेरै फरक भाछु म अहिले
मेरो खुसीको लागि म पर्दैन कसैको भरमा
नत केही पाउने आसमा नत केही गुमाउने नै छु डरमा
रमेको छु म जिन्दगीको सहरमा
उत्साह उमंग ले भरिएको छु म हरेक प्रहरमा
छैन मलाइ अब तिमी प्रति कुनै चासो
नआउ तिमी फेरि थाप्न जिन्दगीमा पासो
यति सम्मै रहेछ यो यात्रा हाम्रो
लागे म आफ्नै बाटो होस तिम्रो भविस्य राम्रो
Song Name: Want from me
Music produce by: JpBeatz
Written by :OMIhop
Lyrics:
जब पर्खेर बस्दथे मैले तिमिलाइ नै हेरि
यो दिलमा तिम्रै तस्बिर केरि
सपना थियो बनाउने तिमिलाइ मेरि
एक्कासि चल्यो हाम्रो सम्बन्धमा आधिभेरी
टाढा भएउ तिमी खै किन
अन्योलमा परेम एक छिन
गाह्रो भयो काट्न केही रात र दिन
बिस्तारै सबै ठिक हुँदै गयो
ती सबै घाउहरु पनि बिस्तारै विलिन भयो
अब चाहान्न म फेरि त्यहि अतितमा फर्किन
लागिको घाउ मा सक्दिन म नुन चुक छर्किन
फुटेको सिसा जति जोड्न खोजे पनि थाल्छ फेरि चर्किन
बनाउन खोज्दैछौ फेरि तिमिले नै भत्काको घर किन
टाढिन रुचाउनेलाई फेरि नजिक हुने रहर किन
मानु त मानु म कसरी फेरि तिम्रो भर किन ?
नगर केहिपनी आस अब
रहेन केहिपनी खास अब
सक्दिन म बन्न तिम्रो दास अब
भयो सबै सम्बन्धको नास अब
गर्न चाहान्न म बेकारको तर्क
आउदिन म अब तिमी नपर्ख
चाहान खोज्दै छौ म बाट फेरि के ?
भावनाहरु ती सबै फेरि ए
तिम्रो मुस्कान क्रोधमा बद्लियो
तिम्रो माया धन सम्पतिको श्रोतमा बद्लियो
तिम्रो सुन्दर्ता हरेक दिनको लिपपोतमा बद्लियो
तिमी सङ बिताएकापल चोटमा बद्लियो
अब हुन्न त्यही गल्ती कहिल्यै पुनः
सक्दैन म झार्न त्यो आकाशको जुन
आफ्नै लयमा चल्दै छ जिन्दगीको धुन
भुल थियो तिम्रो झुटो मुस्कान लाई माया ठानि ती हातहरु छुन
I don't have any expectation
I made mistake and learn new lesson
I don't feel hesitation
To Talk about truth
That's why you see so rude
you and I now we have different route whatever happened happened for the good
लाग तिमी आफ्नै बाटो अब म पर्दैन त्यो जालमा
म खुसी छु एक्लै आज छोडिदेउ मलाइ मेरै हालमा
सिकि सके मैले जिन्दगी बाच्न
आसु लुकाइ हास्न
जिन्दगीको सुर ताल सङै नाच्न
आफ्नै आत्मा सङ सम्बन्ध गासन
तिमिले जस्तो देख्यौं मलाइ पहिले
त्यो भन्दा धेरै फरक भाछु म अहिले
मेरो खुसीको लागि म पर्दैन कसैको भरमा
नत केही पाउने आसमा नत केही गुमाउने नै छु डरमा
रमेको छु म जिन्दगीको सहरमा
उत्साह उमंग ले भरिएको छु म हरेक प्रहरमा
छैन मलाइ अब तिमी प्रति कुनै चासो
नआउ तिमी फेरि थाप्न जिन्दगीमा पासो
यति सम्मै रहेछ यो यात्रा हाम्रो
लागे म आफ्नै बाटो होस तिम्रो भविस्य राम्रो