DJ Alvina At Jhapa Buddhashanti

preview_player
Показать описание
झापाको बुद्धशान्तिमा बुधबार एक सांगितिक कार्यक्रमको आयोजना गरि नयाँ वर्ष २०७९ लाई स्वागत गरिएको छ ।
बुधबारे युनिटि क्लबको आयोजनामा कालिखोला स्थित ग्रिन रिर्सोटमा पछिल्लो समय चर्चित डेजे एल्बिनाको साथमा सांगितिक कार्यक्रम गरिएको थियो ।
विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएको बुधबारे युनिटि क्लबले आगामी दिनहरुमा पनि यस्ता सांगितिक तथा सामाजिक कार्यक्रम लाई निरन्तरता दिने बताइएको छ ।
Рекомендации по теме