MC FLO - Hami Sangai Ta Chau Ni❤ (Lyrical Video)

preview_player
Показать описание
Mc Flo - Hami Sangai Ta Chau Ni | 2017
~~
~~
~~
Offical Records:
Performed By : Mc Flo
Lyrics : Mc Flo
Produced By : Hype
Video By : Mc Flo
~~

Lyric:
HAMI SANGAI TA CHAU NI!!

इ मेरा शब्द हरु तिमी सधै मन मा नै राख
नठान हाम्रो साथ छुट्यो मन खोली
हास हामी सङै त छौ नि
हामी सङै त छौ नि

इ मेरा शब्द हरु तिमी सधै मन मा नै राख
नठान हाम्रो साथ छुट्यो मन खोली
हास हामी सङै त छौ नि
हामी सङै त छौ नि

टाढा टाढा जानुपर्यो आज तिम्रो साथ छोडी
माफी माग्छु हात जोडि , sorry भन्छु लाख चोटि
मन त थ्येन जानलाइ, सोच्नु पर्यो आफ्नो नि
नरोउ तर तिम्रो लागि फर्की आउछु आर्को दिन
मलाइ कहाँ मन थियो र जिन्दगिले हरायो
परिस्थिति बिपरित घुडा टेक्न लगायो
सबै थियो अध्यारो , सबै सोच्दा डर लाग्यो
भबिस्य ले फकायो, भाग्य ले सगायो
आज म मनमा ढुङा राखि सपना बोकि हिन्दैछु
मलाइ सम्जी याद आउला नआत्तिउ म तिम्रै हु
म हाम्रो लागि जिउदै छु
म हाम्रो लागि जाँदै छु
हामी सङै छौ नि आँसु कैले नझार्नु

इ मेरा शब्द हरु तिमी सधै मन मा नै राख
नठान हाम्रो साथ छुट्यो मन खोली
हास हामी सङै त छौ नि
हामी सङै त छौ नि

इ मेरा शब्द हरु तिमी सधै मन मा नै राख
नठान हाम्रो साथ छुट्यो मन खोली
हास हामी सङै त छौ नि
हामी सङै त छौ नि

तिम्ले त बुज्छौ नि, तिमी त हासिदेउन
हासी हासी बिदा देउ न भुल हामी हिढ्या थियेउ
एक अर्का को हात समाइ, एक अर्का को साथ सङै
एक अर्का को आड बन्दै सात जन्मै बितौला
छ्येडिक.. को दोरि यो केही दिन मै बिर्सौला
न रोउ तर तिम्रो.. आँसुले मलाइ बिजाउछ
तिम्लाइ दुखी देख्दा मेरो मन आफै सङ रिसाउछ
यो दोरि ..त केवल.. नाम को त मात्रै हो
मेरो मन मा सधै तिमी सधै लाई नै हुनेछौ
तिम्लाइ मेरो हैन ..मलाइ तिम्रो खाचो छ
येस्तो मन मिल्ने मान्छे ..अन्त काहा पाउनु र
फर्की आउ तिमी सङ परिवार बसाउनु छ

इ मेरा शब्द हरु तिमी सधै मन मा नै राख
नठान हाम्रो साथ छुट्यो मन खोली
हास हामी सङै त छौ नि
हामी सङै त छौ नि

इ मेरा शब्द हरु तिमी सधै मन मा नै राख
नठान हाम्रो साथ छुट्यो मन खोली
हास हामी सङै त छौ नि
हास हामी सङै त छौ नि

दिन गन्दै बसौला, हामी सधै बोलौला
भबिस्य बारे सोचौला, तयार भै बस तिमी लैजान्छु तिम्लाइ म आउदा
हाम्रो सन्सार बसाउला , खुसी भै बाचौला
जान देउ मलाइ ऐले येसरी तिमी नरोउन
हाम्रो माया दरो छ यो कहिले टुट्ने छैन
म खुसी तिमी बिना कहिले हुने छैन
तेसैले यो कुरा.. तिम्ले बुज्नु पर्छ , बलियो हुनु पर्छ
हाम्रो माया भुल्नु हुन्न , हाम्ले जुट्नु पर्छ
भोलि लाई सोचेर ...जादैछु म आज, ...
तिमिलाइ छोडेर.. भनी.. न सोछ
म तिम्रै.. हु ..अनि ..

इ मेरा शब्द हरु तिमी सधै मन मा नै राख
नठान हाम्रो साथ छुट्यो मन खोली
हास हामी सङै त छौ नि
हामी सङै त छौ नि

इ मेरा शब्द हरु तिमी सधै मन मा नै राख
नठान हाम्रो साथ छुट्यो मन खोली
हास हामी सङै त छौ नि
हामी सङै त छौ नि
~~
☆☆~~~~~~~~~~☆☆~~~~~~~~~~☆☆~~~~~~~~~~☆☆
• Edit: @sushil__baral
~~
#MC_FLO 😎 #LyricalKing🤴 #HamiSanagiTaChauNi❤ #LyricNP
#McFloTeam
~~
Note: I am not a real owner of this song all credits goes to right owner or original owner. Thankyou for include fair use policy. If owner have any copyright issues by using original music without yours permission , Please contact us we will take it down ❤️

Make sure to subscribe and share as well if you like it😁😍❤😘
☆☆~~~~~~~~~~☆☆~~~~~~~~~~☆☆~~~~~~~~~~☆☆
Рекомендации по теме