The Voice of Nepal Season 6 - 2025 - Episode 28 | Live Shows

preview_player
Показать описание
The Voice of Nepal Season 6 - 2025 - Episode 28 | Live Shows
Рекомендации по теме
Комментарии
Автор

नमस्कार 🙏 सबै जनालाई म विराट तामाङ the voice of nepal जित्न नसके पनि अझै मेहनत गरेर एकदिन पक्कै पनि ठूलो मान्छे बन्नेछु । इन्द्रकला दिदी र सार्थक दाइलाई धेरैभन्दा धेरै भोट दिएर यो सिजन मा जिताइदिनु हुन विनम्र अनुरोध गर्दछु। 🙏🙏🙏🙏❤️❤️❤️❤️

birattamang
Автор

मेलिना राई को मुस्कान ☺ राजु लामा को स्वर
उदय सर को गहिरो अध्यन अनि खेम सेन्चुरी को
बोल्ने शैली साह्रै मन पर्छ😊 सबै प्रतिस्पर्धीलाई
सफलताको शुभकामना छ, जय संगीत 🥀🇳🇵🙏

BibekAcharya-uy
Автор

बिराट तामाङ आउट हुँदा चित्त दुख्ने हरु यता हाजिर हुनुहोस्

GadulTamang-cugv
Автор

Hey Dawa, thank you for representing Bhutanese community. I know how hard it must have been to be brought up in a refugee camp and be a successful singer. You have already proven yourself that you are the best and I wish to see you succeeding in the coming days.
Supporter from Bhutan 🇧🇹.
Just remember that you are already a winner and all successful singers were not trophy lifters.
Cheers

themultiverse
Автор

खेम सेञ्चुरी दाईको फ्यानहरु यता तिर जोडिनुस् हैत हजूर।😘😘💞👍🎶🎤🇳🇵🇳🇵🇳🇵✊✊

GotameMadan
Автор

Raju lama is always best vanne yeta haiii sathi haru❤Pramesh laiii jitauna parxaaa haiii ta sathi ho❤

roshanacharya
Автор

इन्द्र कला राईले यसपालीको सो जित्नुपर्छ। शुभकामना छ ग्रेम🎉🎉🎉🎉🎉

GhataniRajan-qu
Автор

इन्द्रकला लाई मन पराउने हरु यता हाजिर होइ ❤❤❤❤इन्द्रकला i like u and urr voice so sweet

AmritKumar-mxif
Автор

सर्थकलाई धेरै भन्दा धेरै भोट गर्नुस् है सबै जनाले
Congratulations Sarthak🙌🏻

alishagurung
Автор

हामीले भोट गर्दा यस्तो Contestant लाई गरौ कि जसले जीतेपछि पनि नेपाली गीत संगीत क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने सकोस् उत्कृष्ट गीतहरु ल्याओस् अनि गीत सुन्दै हामी फलानो सिजनको Winner हो हामीले भोट गरेर जिताएको भनेर गर्व गर्ने ठाउँ होस् त्यो खुबी म इन्द्रकलामा देख्छु त्यसैले मेरो भोट र सपोर्ट इन्द्रकलालाई

tirthakulung
Автор

कोज राजु लामा जस्तो कोच tha voice लाई पाउनु भनेको गर्भ को कुरा हो जो सुकै टिम को होस जहिले पनि राम्रो कमेन्ट गर्ने उठेर सपोर्ट गर्ने खुल्ला मुटु भएको कोच राजु दाइ ❤❤❤keep soport raju dai जोजो

BibekAcharya-uy
Автор

सबैभन्दा मलाई इन्द्रकला राई काे अावाज मनपर्छ बिजयी भएको देख्न पाऊँ बहिनी लाई 👍️

harimagar
Автор

Team khem Supporters.
अब team Khem लाई धेरै भोट गर्ने बेला आएकोछ।
दिल खोलेर भोट गरौ ,
Team Khem बाट winner.
हुरृे

rrg
Автор

इन्द्रकला राइ बहिनीले जित्नु पर्छ यसपालिको भ्वाइस अफ नेपाल अझै राम्रो गर्दै जानु शुभकामना बहिनी 👍️🙏❤️❤️

takmagar
Автор

खेम दाइ लाई जिताउनु पर्छ भन्ने कोको हुनुहुन्छ ❣️❣️❣️❣️🙏🙏🙏🌹🌹🌹

khumanyogikanwor
Автор

इन्द्र कला साच्चिकै मनको सफा हुनु हुन्छ हरेक साथी बाहिरिदा उनि अरु भन्दा फरक भक्कानिएको देख्छु❤

udgammagar
Автор

सार्थक लामा काभ्रेको नाम राख्नुपर्छ best of luck 🎉🎉👍👍

Indiraregmi-ke
Автор

इन्द्रकला राइलाइ सिजन 6 को टफिक जितेको हेर्न चाहानेहरु सबै यता हाजिर हुनुस र जति सक्दो भोट पनि गर्दै गर्नुस है।

AkburRam
Автор

जीत एक जना को हो। माता यो भन्ना चाहन्छु कि सबै जना भाइ बैनि लाई सफलताको शुभकामना छ

RaviRajTamang-yyuq
Автор

process लाई जिताएर नयाँ एउटा इतिहास रचौं talent नि छ 👍️❤️🤘💪🙏🇳🇵

karkidevk
visit shbcf.ru