The Voice of Nepal Season 6 - 2025 - Episode 27 | Live Shows

preview_player
Показать описание

Рекомендации по теме
Комментарии
Автор

यसपाली इन्द्रकला राईले जित्नुपर्छ है भोइस

Reshamsunuwar
Автор

आजको "episode" बाट favourite singer biraat Tamang out हुँदा सारै नरमाइलो लाग्यो, आउट भएतापनि दर्सक स्रोताको मन मुटुमा बस्न सफल भएको छ।अब आगमि दिनमा new generation लाई प्लप खुवाउने बबाल गित लिएर आउनेछ भन्ने हामी दर्सकहरुलाई आसा छ।❤️❤️❤️❤️🙏🙏🙏🙏

RajRankumarT.M.G
Автор

बिराट जी तपाइँको प्रस्तुति गायक र सबै कुरा निकै नै राम्रो छ । निरन्तर अगाडि गईराख्नुहोला पछि साच्चै नेपालकै अब्बल गायक बन्नुहुनेछ । 😍

sushilalama
Автор

नमज्जा लाग्यो बिराट भाइ! मलाई एक्दमै मन पर्ने स्वर बिराट 🎶🎼🤟कुमा सागर जस्तै बन्ने र बनिनु पनि पर्छ बिराट!🙏the voice बाट सकिएको हो! त र संगीत को बाटो सकिएको छैन!best of lock बिराट ❤❤❤❤

BalenRai_kulung
Автор

कोच राजु लामाले जित्नु पर्छ भन्ने जति यता हाजिर हौँ है

RoshanKarki-yukd
Автор

बिराट तामाङ को भोइस अफ नेपाल को यात्रा टुंगेको हो यसलाई अन्यथ नलिनु अगमि दिन हरु मा धेरै प्रगती गरेको देख्न पाउ यहि कामना छ बिराट आज धेरै खल्लो महसुस गरेको छौ 😢🎉❤ उज्वल भबिस्य को कामना

Deep.tamang
Автор

ट्रफी लानुपर्ने व्यक्ति नै आउट l कति नमजा लाग्यो l बिराट best wishes for your music carrier. स्वर अनि प्रस्तुति मा अब्बल बिराट आउट हुदा मलाइ खल्लो लाग्यो l अरु त्यस्तै हो अब अहिलेको टफी टिम उदयले लाग्नुपर्छ भन्ने मेरो व्यक्तिगत विचार हो है l आजको प्रस्तुति ८ जनाकै उत्कृष्ट l अघि पछी गित फरवार्ड गरेर सुन्ने म aaj फुल एपिसोड पुरै सुनेको l आज सम्मकै मेरो लागि त्यस्तो एपिसोड जुनको पुरै गित मलाइ मन परेको l all the best guys.

kamalacharya
Автор

आहा इन्द्रकला राई बहिनिको गीतले त मनै छोयो मेरो फेब्रेट कलाकार जित को शुभकामना

tejendrabm
Автор

कोच ईन्द्रकला राइले जित्नुपर्छ यो सिजन❤❤❤❤❤❤❤

loveislife-tb
Автор

Indrakala rai आहा कति मीठो प्रस्तुति ❤❤

ManprasadSunar
Автор

इन्द्रकला राई❤waw amazing beautiful voice ❤

AbhiGudy
Автор

बिराट भाइ यो एउटा ठूलो सफलता हो । तामाङ को नाक राखेर अगि बड्नु । सानो मन नगर्नु । राजु सर लाई धेरै धन्यवाद । 🎉❤❤❤🎉🎉🎉

bikaramtamag
Автор

ईन्द्र कला राइलाइ जिताउनु पर्छ है यो सिसनमा👍️👍️👍️👍️👍️

IndraKumar-hc
Автор

कोच खेमको पप्पोफम धेरै राम्रो त्यो पनी म हुँ नेपाली बाबू गितको पप्पो मेष १०००% राम भयो बधाई छ अहिलेको भ्वाइस को उइनर कोच खेमको टिमबाट हुनु पर्छ❤ एस्तो समाट गायक आउट हुदा सारै दुख लाग्यो गायक भएर सुवादो बाबू हुन बिरा तामाङ बाबू चिन्ता गर्नु तपाईं सबैको प्यारो गायक भै सक्नु भा छ

hiralalpunmeroyoutubechann
Автор

विराट बिनाको भ्वाईस अफ नेपाल अब खल्लो भयो😢😢😢🎉🎉

manaraj_rai
Автор

बिराट भाई तिम्रो भविस्य उज्जल छ केहि छैन भोट केहि कम भएर मात्र हो।❤❤❤

hemantadumirai
Автор

यो पाली महिला ले जितेर भोइसको इतिहास रच्नु पर्छ इन्द्र कला राइले जित्नु पर्छ इन्द्र्लाइ भोट गरौं

safalsharmasafalsharma
Автор

म राजु लामा जोजोको ठुलो फ्यान भोइस हेर्नुको कारण नै जोजो र मलाइ सबै भन्दा मन पर्ने प्रतियोगि बिराट तमाङ बिराट बाहिरिदा मन नै खिन्न अनि दुखि छु तर इतिहास हेर्ने हो भने जितेको हरु भन्दा पहिले बाहिरिएका हरु नै बढि पपुलर भको छ सो बिराट भाइ नहतासिनु एकदिन अवस्य सफलता ले शिखर चुम्नेछ तिम्रो चर्चा चुलिनेछ तिम्रो प्रतिभा को सहि कदर हुनेछ best wishes & goodluck bhai ❤️👍

BimalaGurung-lw
Автор

बिराट भाइ सानो मन नगर है संगीतमा हार हुन्न अब निरंतरता दिदै अगाडी बढनु पर्छ स्वरमा अब्बल छौ धेरै दर्सक मनमा बसेका छौ ❤❤🌹

RohitRijal-xj
Автор

Moment like Birat and Sarthak’s separation from voice was really heart touching and emotional; I couldn’t hold my tears 😭.
I was noticing these two brother’s brotherhood bonding since day one.

Mr.Rai
join shbcf.ru