MORNING NEWS FATAFAT - NEWS24 TV

preview_player
Показать описание
MORNING NEWS FATAFAT - NEWS24 TV

SUBSCRIBE:

#News24Nepal #SidhaKuraJanataSanga #fatafat #Shorts
Рекомендации по теме
Комментарии
Автор

रबि पत्रकारबाट सांसद हुदै गृहमन्त्री भएर देशमा पालैपाले हैकम जमाएर बसेका लुटेरा नेताहरूकाे पाेल खाेल्ने भएकाेले यस्ताे भएकाे स्पस्ट जनताले बुझेका छन । साचि रबि राजनितिमा नअाएकाे भए यि एमाले काङग्रेस माअाेबादि मिलेर अझै देशलाइ चुसिरहने रहेछन् । अव जाग नेपाली जनता याे सव भएकै अाफु र अाफ्नालाइ जाेगाउनकाे लागि भएकाे हाे ।

TaraDigital
Автор

जनता लाई कति सम्म बेकुफ बनाउछन अब यही हेरौ न जब सम्म एउटै पाटि ले बहुमत हुँदैन यस्तो भइ राख्छ

rameshkandel
Автор

देश मा येस्तो अवस्था आउनु मा हामी सबै दोशी छौ,

theawasarvlog
Автор

एमाले गिरिबन्धु र भुटान शरणार्थी काण्ड र हरेक यस्ता भ्रष्टाचारको काण्ड लुकाउन यिनिहरु मिलेका हुन तेसैले एमाले काङ्ग्रेस होइन माओवादी होइन अहिलेका लुटेरा रविको पार्टी होइन बालेन र हर्कको पार्टी आउनुपर्छ र २०८४ बहुमत ल्याएर यिनिहरु सबैलाई जेल कोच्नुपर्च।

nareshkumarrai
Автор

😢😢 स्वर्ग जस्तो देशमा भेडा जस्ता जनता भएपछी पालोपालो राज गर्ने लुट्ने त राक्षस जस्ता नेताहरूले नै त हो 🤷‍♂️🤷‍♂️ जतीपटक प्रधानमन्त्री फेरिए पनी, जती पटक सरकार फेरिए पनी देश र जनताको फेरीनु त धेरै टाढा को कुरा अवस्था झन्झन् नाजुक हुदैछ, असफल रास्ट्र घोषणा मात्रै नभएको अवस्था छ 😢 अनी भेडा जस्ता जनता चै यीनै पटकपटक नेतृत्व गर्न असफल पार्टी र नेतालाई vote हाल्दै बस्छन् 🤷‍♂️🤷‍♂️ ""दुख पाइस मङ्ग्ले आफ्नै ढङ्गले"" भने झै भेडाहरु हो दुख, वेथीती, कुशासन खेप खेप्दै बस 🤷‍♂️🤷‍♂️

robinhoodlove
Автор

जस्तो भयता पनि प्रचण्डको परिवारको चुरीफुरी सक्कियो। सारै खुशी छु।

andyshrestha
Автор

देशमा राजनीतिक स्थिरता नआएसम्म विकास असम्भव नै छ। हाम्रो देश नेपालमा त वि. स २०७२ देखिनै राजनीतिक स्थिरता कल्पना मात्र गर्न सकिन्छ, फेरि सरकार परिवर्तन भएर एउटा चोर गएर अर्को चोर आउने त हो।

pandebrajedra
Автор

हाम्रो कारणले यस्तो भएको हो साथी हो एक्चोटि भोट परिवर्तन गर्नेपर्छ

jotishumanathpokhrel
Автор

Sumanaako abhibyajti chaahin thik laagyo malaaita.

urmilatamang
Автор

मलाई यो अचम्म लाग्छ येस्ता नेता लाई नेपाली जनता ले भोट किना हाल्छन

gyanbahadur
Автор

Rabi mulaa ko kama xaena matra bolanea garaxa
Balen Prime Minister Hunu Parxa

mero-job
Автор

Rabi KO churi furi ..sakiyo ..stand matra Jyada

HariShresthaHariShrestha-mv
Автор

Badhaixa yesta neta haru lai vote diney hami Nepali lai!

kushalniraula
Автор

अब सरकार नै धलेछ के को भष्टचारि हरुलाई के को कार्बाई हुनु

manmayarai
Автор

21 site ko damba sakiyo aba sadak ma ghukni vay yo janta le chini sakye

PurushottamRaut-bl
Автор

यस्ता नेतालाई भोट किन दिइरहन्छ जनता हो? अर्को चुनाबमा राम्रो संग सोच्नुस जनताहरु सधै भेडा नबन्नुस

subatsinglungba
Автор

Hami sabai Nepali vedaaa ho ki ke ho ?

mero-job
Автор

Ramro kam garnu khojda yestie hunxa ajhie pani hami tholo dal neata vanera hedaxm k vannu xa ra aba

manishmsrk
Автор

Yo kuny naya kura hoina chale ayeko prampra ho

shivashrestha
Автор

Haha gover nepali haru vote dea aajhai yestai neta lai gover goru haru hami nepali

Messiii