The Voice of Nepal Season 6 - 2025 - Episode 25 | Live Shows

preview_player
Показать описание

Рекомендации по теме
Комментарии
Автор

सडक मा गाउँदै आएंका भाग्यले अनि समाजले ठगिएका दृष्टिविहीन भाइ विकास थारु लाई सबै ले भोट गरौं मैले त गरी सके ❤ नत्र इन्द्र कला लाई गरौं है

DiluBirahi
Автор

आँखा देख्नेले त जिवनमा केही गर्लान तर दृष्टिबिहिन मान्छेलाई सहयोग गरौ बिकास थारुलाई सबैले भोत गरेर जिताऔ

Milanmagar-fxsf
Автор

Couch raju ❤ lai maya garne yeta haiii plz vote birat pramesh ❤

roshanacharya
Автор

बिराट भाईले अहिले सम्म सबै प्रस्तुति खत्रा दिदै आएको छ जितको शुभकामना ❤❤❤❤ plz vote him birat tmg

TejBahadurthingtmg
Автор

विराट तामाङ भाईको सदाझै आज पनि उत्कृष्ट प्रस्तुति। आगामी दिनहरूका लागि शुभकामना। Voice of Nepal जितेको हेर्न पाउँ।

JessePinkman-
Автор

बिकाश लाई सपोर्ट गर्नु पर्छ भन्ने हरु को को छ, यो पाली को जीत बिकाश थारु को हुनु पर्छ भन्ने को को छ।

NepaliBhai-qf
Автор

खेम ब्रोदरको टिमले जितोस भन्ने जति यता हाजिर हौं है।।खेम हुनाले the voice of Nepal को स्टेज नै लोकमय बनेको छ।।love❤❤❤ from butwal..all the best khem bro and company..❤❤

RamjiGautam-sxco
Автор

बिकास थारु लाई सपोर्त गरौ है सबै जनाले vote far bikas

RupasingmagarMagar
Автор

Raju lama vagawan hununxa sochai always be excellent ❤️❤️❤️

ganeshnepali
Автор

इन्द्रकला लाई विनर भएको हेर्न चाहानेहरु को को हुनुहुन्छ ? हाजिर हुनुहोला होला।

AkburRam
Автор

बिकास थारुलाई सबैले भाेट गर्नु भगवानले सधै तपाईअरलाई साथ अशिर्भाद दिन्छ

manasgaming
Автор

इन्द्रकला त ठूलो गायिका हुन अरुले कहाँ सक्छ गाउन उहाको लेवल धेरै माथि छ जिते नि नजिते नि❤❤❤

Unchhayndev
Автор

यसपालिको टाइटल टिम खेमको इन्द्रकला राइको हुनुपर्छ भन्ने जति सबैजना यता हाजिर हौ❤️☘️

harksaud
Автор

कोच खेमको टिमलाई सपोर्ट गर्नेहरु यता आऊनुस❤
the voice of nepal season 6 winner is koch khem team 🏆🥇🎉

dammarbist
Автор

टिम राजु मा भएको प्रतिभा को खानी बिराटलाई जिताउ सबै मिलि ❤❤🎉

ChhiringPakhrinKalyan
Автор

Mata Raju sirko team winner vako dekhna chahanxu ❤❤❤❤❤

nishathapa
Автор

Rato ra chandra surya jangi nishan hamro….. Thank you for singing this song!!! You made me very emotional and got goose bumps. Wish you all the best my brother!!!

Living way far from my lovely country. I missed my pyaro desh Nepal.

abskumar
Автор

हाम्रा थारू हरू कता हराय ए आवन हाे बिकाश थारूलाई भाेट गरनयार केहाे सबै गित हरू कति राम्राे गित षाईरहनु भयकाेछ पिलिज थारूहरू एक भयर भाेट गरनयार बल बल थारू आयकाेछ भ्वाईस नेपालमा तेहि पनि कसैले वास्ता गरेकाे छैन बरू अरू जात हरूले भाेट गरेर टप टेन मा पुया्उनु भयकाेछ यार वहा हरूलाई धन्यवाद है हजुरहरूलाई यसै गरि माया गरेर भाेट गरिदिन हुन अनुराेध गर्दछु ❤❤❤❤❤

bikrammahato
Автор

सबै ले दृष्टिबिहिन विकास थारु लाई धेरै भन्दा धेरै भाेट गरेर साथ दिउ पिलिज❤

jayabm-zwwn
Автор

बिकास भाइ गरीब को जिन्दगी यस्तै हुन्दो रहेछ जस्को आफ्नो आफन्त ठुलो देशमा बस्छन् काम गर्छ्न उसौको नोट ले गर्दा धेरै भोट जाहा पनि पैसाको पावर😭

chandraparajuli
join shbcf.ru