Story || Nepali Short Movie || Social Awareness

preview_player
Показать описание
This video is about the current social media trend happening in our society.
Рекомендации по теме
Комментарии
Автор

Superb Bhanja babu!!! Keep going!! 👏👏👏👏👏👏👏👏

riyonshahi-
Автор

आजकालका युवा पुस्ताहरु घर मा पाकेको खानेकुराको स्वाद र त्यसबाट प्राप्त हुने सन्तुष्टि भन्दा सामाजिक सन्जाल मा अफ्नो घरमा पाकेको खानेकुरा पोस्ट गर्न पाउँदा खुसी हुन्छ्न र र आफुले चाहे अनुसार नहुदा कस्तो गर्दछ्न भन्ने सन्देश साथै यो छोटो चलचित्र पक्की घरमा छायांकन गरियकोले अब सानो र झुप्रो घरमा मात्रै होईन दुख गरेर खाने जुनसुकै परिवारलाई पनि यो लकडाउनले प्रभाब पारेको छ र पक्की घर मा पनि अभाब सिर्जना हुनसक्छ भन्ने सन्देश प्रस्तुत गर्नुभएको छ।👍️👍️👍️👍️👍️👍️👍️👍️ तर यो गर्नु गलत हो अरुलाई देखाउने प्रबृत्ति राम्रो होइन भन्ने सन्देश दिन सक्नु भएको भए अझ राम्रो हुन्थ्योकी?आफ्नो सन्तान लाई घरको अवस्था आम्दानी, खर्च बारे जनकारी गराउन र बुझाउन नसक्दा पनि आज अभिभावक हरु दुखी छ्न।

rabinsubedi
Автор

Salute to the story, to the characters, to the camera, and the editing..
I loved it till the last..
Jhan jhan ramro hudaixa...

birendrachand
Автор

Damn..you guys just presnted a real life story so good❣️ concept+acting👌👌

monikashrestha