NEPSE Technical Analysis/NEPSE Update/NEPSE Chart Analysis/NRIC Analysis /Raju Paudel.

preview_player
Показать описание
Hi
I am Raju Paudel welcome to our Stock Guru YouTube Channel
About this Video.
NEPSE Technical Analysis/NEPSE Update/NEPSE Chart Analysis/NRIC Analysis /Raju Paudel.
नमस्कार साथीहरू शेयर शिक्षा सिकौं र सिकाउ भन्ने हाम्रो अभियान अन्तरगत यो Video मा मैले आजको शेयर बजारको अवस्था र Nepal Reinsurance Company Limited को Q3/Fundamental and Technical Analysis गर्ने कोशिस गरेको छु | तर सेयर बजार भनेको उच्च् जोखिमको साथै उच्च मुनाफाको क्षेत्र हो | त्यसकारण कुरा अरुका पनि सुन्ने निर्यण आफै गर्ने गर्नुहोला भन्ने अनुरोध पनि गर्दछु |
Thank you so much...…
#stockmarket #nepalstockexchange #nepal_share_marke #sharebazar #nepsetechnicalanalysistoday #nepse #stockguru_rajupaudel #nric #othersector
Рекомендации по теме
Комментарии
Автор

नेताहरु को विषयमा एकदम सही भन्नुभयो। आफु भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाउन हुने जनताले अलिकति कमाएको देखि नसहने त्यो पनि सरकारलाई ट्याक्स तिरेर 😡

rajupradhanang
Автор

गुरु ज्युले जे बोल्नु हुन्छ यथार्थमा बोल्नु हुन्छ ।सबै सचेत नेपाली जनताले घास खाने नेताहरुको कुचरित्रलाइ राम्रो संग मुल्यांकन गरि आगामी चुनावमा स्वागत गर्नुपर्छ ।

ramchamling
Автор

यो करेक्सन मेरोलागी धेरै राम्रो भयो किनकी आज मैले न पाएको शेर आज मैले किन्न पाय धन्यवाद दुबै सभासद्लाइ

nepalitouristdriver
Автор

अब बजारमा नकारात्मक बोल्ने नेतालाई
कालो मोसो दल्नु पर्छ ।

ganeshthapa
Автор

sir ko kura 100% satya ho sabai lagani ka chetra tahas nahas gari sake vako auta share market ma panii niharule kudristi rakhyo vane sir Lanka ko jasto abastha naaula vanna sakinna

radhe
Автор

Yekdam ramro kura garnu vayo hajur le... Nepse ghatda kheri chuikaa nabolne badhyo vane bla bla vanne?? Namaste Guru j hosh feri nepse mathi janchha janchha... B positive..

mountainbike
Автор

Thanks a lot Guru for fruitful TA and FA of NRIC as well as NEPSE 🙏🙏

premrai
Автор

Sahi analysis garnu vayo sir ra jo sabhasad haruko barema pani ramro vannu vayo thank you

prataprai
Автор

यो कु.तर्क गर्ने नेता लाइ कार्बाहि गर्छन जनताले चुनाबमा

suryamanshrestha
Автор

हो सर हजूरले राम्रो Analysis गर्नुभयों 🙏

mandiraraut
Автор

प्रकाश शरणार्थी र अम्रेस टाक्लुले डुबाए यस्ता मानसिक रोगिहरु भाइरसहरु संसद भवन छिरेपछी देश र जनताले दुख पाउँछन् यिनिहरुलाइ ०८४ आम चुनाबमा धुलो चटाउनु पर्छ -145.05 अंक याद राखौं।

TilNepal-iwdg
Автор

good kuro ho guru tara kehi market bhitra kharab manxe pani xan ni

latakhatri
Автор

Thank you sir hajur ko kurale manai aayanda aayo ♥️♥️♥️🙏🙏🙏

MattiAmar
Автор

आफ्नै वुद्दिले, आफ्नै रिक्समा लगानी गर्ने हो । भिषण बुल आउने नै छ। हल्का फुल्का करेक्सनबाट तर्सिनेले कमाउन असम्भब छ बुल मार्केटमा ।

AryalTheBullOf
Автор

गुरू नेप्सेको अबको मजबुत सपोर्ट कता छ त्याहा पनि थामिन सक्छकी सक्दैन नेप्से ??? हजुर दृष्टीकोणमा कस्तो देखिन्छ अबको बजार प्लिज भनिदीए आभारी हुने थिय

bhupendrashrestha
Автор

आफुले केही गर्न नसक्ने ले अरुले गरेर, उचाइ बडेकाे डाह उकलेका हुन महतहरुले ।

rukminighimire
Автор

यसमा सभासदको कुनै द‍ोष छैन उनिहरुले सरकार लाइ नियमन गर्न सचेत गराएको हुन दोष त दिपेन्द्र अग्रवाल र कल्व हाउसको हो । जस्ले सेयर किन्नु भन्दा हल्ला गरेर सोझा र नया लगानी कर्ता लाइ फसाउने नियत राखे किनवेच गर्ने ले हल्ला नगरि आफु लाइ मन लागेको सेयर किने भै हाल्यो नि

gyanendraacharya
Автор

आउने चुनाव मा मुल्यांकन गर्नुपर्नेछ यिनि हरूलाई।

SimonGhostRiley-wqqg
Автор

धन्यवाद बन्धु
nric काे विश्लेषण गरेर मेराे माग पुरा भएकाेछ। सेयर वजारकाे इतिहासमै १४५ अंककाे भिषण पहिराे गएकाे याे पहिलोनै हाेला?

govindapoudyal
Автор

भोलि बाट कसैले पनि सेयर किन बेच नगरोै अनि कहाँबाट tax उठाउछ सरकारले हेरुम त हामीले 😡😡😡😡

ishwordhungana