NEPSE Technical Analysis/NEPSE Update/NEPSE Chart Analysis/SHIVM Analysis /Raju Paudel.

preview_player
Показать описание
Hi
I am Raju Paudel welcome to our Stock Guru YouTube Channel
About this Video.
NEPSE Technical Analysis/NEPSE Update/NEPSE Chart Analysis/SHIVM Analysis /Raju Paudel.
नमस्कार साथीहरू शेयर शिक्षा सिकौं र सिकाउ भन्ने हाम्रो अभियान अन्तरगत यो Video मा मैले आजको शेयर बजारको अवस्था र Shivam Cements Limited को Q4/Fundamental and Technical Analysis गर्ने कोशिस गरेको छु | तर सेयर बजार भनेको उच्च् जोखिमको साथै उच्च मुनाफाको क्षेत्र हो | त्यसकारण कुरा अरुका पनि सुन्ने निर्यण आफै गर्ने गर्नुहोला भन्ने अनुरोध पनि गर्दछु |
Thank you so much...…
#stockmarket #nepalstockexchange #nepal_share_marke #sharebazar #nepsetechnicalanalysistoday #nepse #stockguru_rajupaudel #shivam #manufacturingsector
Рекомендации по теме
Комментарии
Автор

धर्का २६०० आए २५०० जान्छ २५०० आए २४०० त्येस्तो त जस्लेनी अनुमान गर्छ ।। १००० रुपैयाँ थियो अर्को १००० भेट्टायो भने २००० हुन्छ फेरि १००० भेट्टायो भने ३००० हुन्छ ।। ठ्याक्कै यस्तो हुन्छ भन्न सक्नु पर्‍यो ।।

kapilpokharel
Автор

हासेर दुबायो 2650 भन्दा मुनि झर्दैन भनेर

anilchauhan
Автор

बजार बुल होस् वा वियर, एक जनाले कमाउनको लागि अर्कोले गुमाउनै पर्छ | धैर्य गर्नेले पक्कै कमाई गर्छ भने कुरालाई मनन गरि लगानी गर्ने बानीको विकास गर्नु पर्छ |

Sushant-GamerzYT
Автор

Thanks a lot Guru for best TA and FA of SHIVM and TA of NEPSE with various indicators 🙏🙏

premrai
Автор

भिडियो जति हेर्‍यो त्यति नै हेर्न मन लाग्ने तर एमाले ठ्वास्स गन्ध आउथ्यो।सुकुम्बासी पौडेल खोज्नुपर्‍यो गुरु अब।

-fd
Автор

तपाईको Analysis कत्तिपनि मिलेन हजुर । मैले पछिल्लो समय तपाईको सबै बिश्लेषण हेरे तर कुनै मिलेन ।

gsmonlinecrew.
Автор

thank u for good vedio.keep it on in coming days

mukundasharma
Автор

Good analysis of Shivam Cements..Thank u Namaste Raju Guru....

mountainbike
Автор

गारो छ गरि खाना हाम्रो देशमा खोइ के भाको जताततै ❤️❤️❤️❤️धन्यवाद गुरु मेहनतको लागि❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

KhadkaRam-hgbx
Автор

Khusi lagxa guru tapaiko analysis video herda❤❤❤❤❤

ratnatamang
Автор

अरुले जे भनेनि गुरु ले भन्नु भएको छ पैसा पनि आफ्नो निणर्य नि आफ्नो। मचै गुरुको सुभ चिन्तक। ❤

sujannepali
Автор

शरकाे बिष्लेशण हेर्दै आएकाे छु। तर खासै साेचाई अनुसार हदैन कि भन्ने डरपाे लाग्याे है।

ramnathpandit
Автор

sir le bhanako jastai bholi bazar boom boom hos .

munabhattarai
Автор

कुरा अरूका सुन्ने निर्णय आफै गर्ने।जति घटेपनि आफ्नाे शेयर न बेचे सँम्म सँम्मति घट्दैन।

laxmankhanal
Автор

धैर्यता नभएकोले बजारमा प्रवेश नगर्नुहोस् । चुलबुले साथीहरूले बजार बिगरे जस्तो लाग्यो ।

ramchamling
Автор

अझै स्वभाविक झराइ भन्दैछ शेयर गोरु त लगातार झरेको मात्र देखेर पनि🤯

ramchandrahumagain
Автор

तपाईंले सबैलाई सुझाव दिइरहनुस
हामी डुबि रहन्छौ ।

rajacharya
Автор

Sir thank you for update but jblb ko barema anylysis gardenu paryo

bijaypunmgrofficial
Автор

सर सर्वोत्तम सिमेन्ट को नी विश्लेषण गर्नु पर्यो कहाँ सम्म झर्ने हो??

neupanebashudev
Автор

भोलि बढ्ने सम्भावना धेरै छ गुरु ।विश्लेषण अरुको सुन्ने हो निर्णय आफै गर्ने हो अरुलाई दोश लगाउने काम राम्रो होइन ।आफू गल्ती गर्ने अनि अरुलाई दोश देखाए हुन्छ त ?म पनि धेरै घाटा परि सके ।सेयर घटे पछि फेरि बढी हाल्छ नि ?

pesalkarki