Python Programming for Beginners Part1 Introduction and Installation (Python Tutorial in Nepali)

preview_player
Показать описание
सन् 1989 मा Guido Van Rossum ले Python Programming Language तयार गरेका थिए । विशेष गरि विभिन्न क्षेत्रहरुमा एउटै प्रोग्रामिङग Language को मद्दतले काम गर्न सक्ने तथा High Level Language भएका कारण सजिलै सिक्न सकिने हुनाले Python Programming Language अहिलेको समयमा आएर धेरै Popular भएको छ । विभिन्न क्षेत्रहरु जस्तै Machine Learning, Web Development, Artificial Intelligence, Desktop Application जस्ता धेरै क्षेत्रहरुमा यसको प्रयोग बढ्दै गइरहेको छ ।

Python एक high level, powerful genral-purpose interpreted programming language हो ।
#python #programming #python_for_beginners
Рекомендации по теме